१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

दबाब दिने दल नभएपछि दीपक मनाङ्गेले सांसद पदकाे सपथ लिन पाएनन्

२२ पुस, पाेखरा । अाफ्नाे मागमा दबाब दिन दल नभएपछि दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने भन्दैै सपथ नगराउने निर्णय गरेका हुन । मनाङ्गेे स्वतन्त्र सांसद हुन ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले मनाङ्गेलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १७:१०