२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बित

२१ चैत, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसले जनाएको हो।

उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको आरोप छ ।

प्रकाशित मिति : 10:54