२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा १६.९५ अंकले बढ्यो नेप्से

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन मंगलबार १६.९५ अंकले बढेर २६७६.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.९५ अंकले बढेर २६९३.१२ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३४ लाख ७६ हजार ७२ रुपैयाँ १० पैसाबराबरको ५ हजार ८१५ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59