जडिबुटी कारखानामा राजावादीको समूहले गरे आगजनी
१५ चैत, काठमाडौं । राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ ।तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १८:०४