१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साँझ ८ बजे बस्ने एक मन्त्रीले जानकारी दिनुभयो ।

राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । यसअघि राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १७:५३