२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

तीनकुनेमा कर्फ्यु लगाउने तयारी

१५ चैत, काठमाडाैं । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै गएपछि कर्फ्यु आदेश जारी हुने छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घरमा तोडफोड तथा आगजनी गर्न थालपछि सम्भावित दुर्घटनाबाट बच्च  कर्फ्यु लगाउन लागिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाउन सूचना निकाल्ने तयारी भइरहेको। कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो।

प्रकाशित मिति : 16:21