१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

राजावादी प्रदर्शनकारीले गरे नेकपा एसको पार्टी कार्यालय तोडफोड

१५ चैत, काठमाडौं । एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएको छ।  राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको समाजवादी पार्टीको कार्यालय तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १५:५८