तीनकुनेमा राजावादीका प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक
५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीका प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक खोसेका छन् । प्रदर्शन अराजक बन्दै जाँदा प्रहरीले हवाइ फायर गरेको गरेकाे थियाे ।
घरमा लागेको आगो निभाउन गएका दमकललाई प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १५:२१