तीनकुनेमा हवाई फायर
१५ चैत, काठमाडौं । तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि राजावादीका प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हाे । तीनकुनेमा जारी राजावादीको प्रदर्शन तनावग्रस्त बनेको छ ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १४:५८