१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

१५ चैत, काठमाडाैं । तीनकुनेको एक घरमा आगजनी भएको छ। तिनकुनेको प्रभु कम्प्लेक्सको छेउमा रहेको एक घरमा राजावादीका प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १४:४३