राजावादीको प्रदर्शनमा धकेलाधकेल
१५ चैत, काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग र प्रहरीबीच धकेलाधकेल भएको छ । राजावादीहरु तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न खोजेपछि धकेलाधकेल भएको हो ।
तस्बिरः सामाजिक सञ्जाल
राजावादीको प्रदर्शनका लागि तीनकुनेमा स्थान तोकेको थियो । तर, उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो । प्रदर्शनकारी प्रहरीको बार तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १३:०८