१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

कुलमान र शाक्यको रिट न्यायाधीश मुसलमानको इजलासमा

१५ चैत, काठमाडौं । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध घिसिङले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ नम्बरमा रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:४६