१६ चैत्र २०८१, शनिबार | Sun Mar 30 2025

जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

१३ चैत, काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ पर्नुभएकाे छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेकाे हाे ।

प्रहरीले उहाँमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १२:४६