नेप्सेमा थप १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत
१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १६:२७