सत्तारुढ दलको बैठक सुरु
१२ चैत, काठमाडौं । बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्। छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १६:११