नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्तहुनुभएको छ । मन्त्रिपरिषद् सोमबार साँझ बसेको बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तगरेको हो । सोमबारकै मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेको थियो ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार २१:२७