१४ चैत्र २०८१, बिहीबार | Thu Mar 27 2025

नेप्सेको सिईओमा नारद लुँइटेल

११ चैत, काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारद लुँइटेल नियुक्त गरेको छ । केहीबेरअघि सकिएकोमन्त्रिपरिषद् बैठकलेलुँइटेललाई सीईओ नियुक्त गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार २१:११