१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

११ चैत, काठमाडाैं । एनआईसी एशिया बैंकको कमलादी शाखा स्थानान्तरण भएको छ। आइतबार कमलादीबाट करिब दुई सय मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै नयाँ भवनमा शाखा सारिएको बैंकले जनाएको छ। नयाँ स्थानान्तरणसँगै बैंकिङ्ग कारोबार अब उक्त नयाँ भवनबाट नै सञ्चालन हुनेछ।

बैंकले ग्राहक महानुभाव तथा सम्बन्धित सबै सरोकारवालालाई शाखा स्थानान्तरणको जानकारी गराएको छ। नयाँ स्थानबाट बैंकिङ्ग सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास बैंकले व्यक्त गरेको छ। यसबारे बैंकले ग्राहक महानुभाव तथा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १३:४९