१२ चैत्र २०८१, मंगलवार | Tue Mar 25 2025

नेप्सेमा १ करोड १५ लाख कित्ता बोनस सेयर सूचीकृत

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंकको सेयर सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा बैंककाे ५ प्रतिशत बोनस वापतको १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १६:१७