४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025

एमाले सचिवालयको बैठक सुरु

४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १४:४३