२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

रेशम चाैधरी सपथपछि सांसदकाे लाेगाे लगाएर डिल्लीबजार कारागार फर्किए

१९ पुस, काठमाडाैँ । कैलालीको टीकापुरमा एक दुधे बालकसहित सात प्रहरीको विभत्स हत्याको मुख्य योजनाकार रेशम चाैधरी  सपथ लिएर सांसदकाे लाेगाे लगाएर कारागार फर्किएका छन । सभामुख कृष्णबहादुर महरासँग सिंहदरबारमा सपथ लिएपछि उनी कारागार चलान भएका हुन । टीकापुर घटनाका मुख्य अभियुक्त भएकै कारण हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए ।

कृष्णबहादुर महराले दिउँदाे ३ बजे चौधरीलाई संसद सचिवालयमा सपथ गराइएका  हुुु ।ननफरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १६:१८