मातृभूमी लघुवित्तका सेयरधनीहरूको हात खाली
३ चैत, काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक बर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको हो ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको १६२ औं बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १५:५९