२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

काठमाडाैँको टोखामा गोली चल्यो

१८ फागुन, काठमाडौं । काठमाडौँको टोखामा गोली चलेको छ । सामाखुशी झोरको सडकको बीचमा गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन । तीन पटक गोली चलेको आवाज आएको स्थानीयलेब बताएका छन ।  गोली कसले किन चलायो केही खुलेको छैन ।

प्रकाशित मिति : 19:13