वाइडबडी खरिद भ्रष्टाचारः पर्यटनमन्त्रीसहित दुई पूर्व मन्त्रीलाई कारबाही सिफारिस (प्रतिवेदनसहित)
१८ पुस, काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ । बुधबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले ५२ पेजको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको छ ।
यस्तो छ प्रतिवेदन
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १२:२२