२२ फाल्गुन २०८१, बिहीबार | Fri Mar 7 2025

टिप्ताला भञ्याङमा पहिलोपटक मोटरसाइकल

१९ माघ, काठमाडाैँ । समुद्र सतह देखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ ।

भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार १५:३९