७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

प्रेस चौतारी नेपाल ललितपुरमा नवीन लुईटेलको अध्यक्षतामा नयाँ समिति

१७ माघ, काठमाडाैँ । प्रेस चौतारी नेपाल ललितपुरको छैटौ जिल्ला अधिवेशनबाट नवीन लुईटेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ । बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे चयन हुनुभएको छ ।

यस्तै सचिवमा सन्तोष दहाल, सहसचिवमा लक्ष्मण दुलाल, सहसचिवमा रवि महर्जन, कोषाध्यक्षमा समिर थापा र सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी र ज्ञानु दुलाल निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १४:४८