८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

रसुवाकी समिरा काठमाडौँको गेष्ट हाउसमा मृत फेला

१३ माघ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकास्थित गेष्ट हाउस एक युवती मृत फेला परेकी छिन् । काठमाडौँ महानगरपालिका- २६ स्थित एक गेष्ट हाउसको कोठा नम्बर २०२ मा गएराति रसुवाकी युवती मृत फेला परेकी प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १४:०२