१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेपाल प्रहरीका २५ एसएसपीको पदस्थापना (को कहाँ ? सूचीसहित)

१२ माघ, काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापना भएको छ । केही दिनअघि बढुवा भएर दर्ज्यानी चिन्ह प्राप्त गरेका प्रहरी अधिकृतहरूको शुक्रबार पदस्थापनाको निर्णय भएको छ ।

जस अनुसार रमेश थापा रमेश थापा प्रहरी महानिरीक्षकको सचिवालयमामा जिम्मेवारी पाउनुभएको छ । सम्भवत उहाँले नेपाल प्रहरीको प्रवक्ता पनि जिम्मेवारी पाउनुहुनेछ । विश्व अधिकारी काठमाडाैँ प्रहरी प्रमुखको रूपमा सरूवा भएपछि उक्त स्थान खाली थियो । थप जिम्मेवारीहरू तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ०७:४२