८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशत सम्मको छुट

९ माघ, काठमाडौँ । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौं बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले दरबारमार्ग स्थित उक्त क्याफेमा फुड र बेभरेज(नन्–अल्कोहलिक) मा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १९:०४