८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

२ माघ, काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । थुनछेक बहस सकिएसँगै लामिछानेलाई ६० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार १७:२७