२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

नेपाल बैंकले लाभांश वितरण नगर्ने

२ माघ, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो।

बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित मिति : 11:25