केपी ओलीको सेल्फीमा ऐन महर, ढोका खुलेकै हो ?

२६ पुस, काठमाडौँ । नेकपा (एमाले)ले पार्टी केन्द्रीय सदस्य ऐन महर प्रधानमन्त्री समेत रहनुभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको सेल्फीमा अटाउनुभएको छ । बिहीबार भएको अनेरास्ववियुको एक कार्यक्रममा प्रधानमन्त्रीले केन्द्रीय सदस्य महरसँग पनि सेल्फी कैद गर्नुभएको हो । महरले राजिनामा नै नदिइ सचिवालय बैठकबाट राजिनामा स्वीकृत गराउने ओलीले त्यसको एक महिनामा पुनः केन्द्रीय सदस्यमा मनोनित … Continue reading केपी ओलीको सेल्फीमा ऐन महर, ढोका खुलेकै हो ?