१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

दोस्रो जनआन्दोलनका अगुवा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज


७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी सम्झना गरिदै छ ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री कोइरालाको स्मृति दिवस कांग्रेसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन ।

कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो । कोइरालाकै अगुवाइमा दोस्रो जनआन्दोलन भएको मानिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०९:५५