२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

पाथिभराको उकालोबाट देखिएको सूर्योदय (तस्बिरहरू)

-भुमराज तिवारी

१९ पुस, ताप्लेजुङ । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा अवस्थित रहेको पाथिभरा मन्दिर नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । १२ हजार फिट उचाइमा रहेको सबै धर्म र जातका मानिसहरूको आस्थाको केन्द्र पाथिभरामा वर्षभरीनै भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।

फुङ्लिङ बजारबाट पैदल मार्ग हुँदै एकैदिनमा मन्दिरमा पुग्न सकिन्छ । विश्‍वास, आस्था एवं अलौकिक शक्तिकी देवी भनेर भक्तहरूले पूजा गर्ने माथिभराको मन्दिर पुग्नु अगावै शुक्रबार बिहान देखिएको सूर्योदयको झलक यहाँ प्रस्तुत गरेको छु ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १०:१६