१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नेपाली कांग्रेसका ७७ जिल्लाका कोषाध्यक्ष नुवाकोटमा, आयस्रोत बढाउनेबारे छलफल गर्दै


७ चैत, नुवाकोट । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको सम्मेलन आजदेखि नुवाकोटमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन ७७ जिल्लाका कोषाध्यक्ष नुवाकोटमा जम्मा भएका छन ।

सम्मेलनमा भाग लिन पार्टीका शीर्ष नेता पनि आज बिहान नुवाकोट आइपुगेकाछन । सम्मेलनमा पार्टीको कोषवृद्धिका विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले दैनिकीसँग कुरा गर्दै अनुसार सम्मेलनमा पार्टीको आयस्रोत बढाउने तथा आर्थिक पारदर्शीताका विषयमा छलफल हुने जानकारी दिइन ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०९:५३