नेप्सेमा ९ लाख १४ हजार कित्ता बोनस सेयर सूचीकृत
१२ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्तको सेयर सूचीकृत भएको छ। नेप्सेमा संस्थाको ९ लाख १४ हजार ३०२ कित्ता सेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १४।२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त नेप्सेमा सूचीकृत उक्त बोनस सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १२:१९