९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

बाजुरा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्पको धक्का

६ पुस, काठमाडौं  ।बाजुरा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्पके क्षतिको बिबिरण आउन बाँकी छ ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार ०८:०२