दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
५ पुस, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।
शुक्रबार उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।
प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १७:४३