एकाबिहानै भूकम्पको शक्तिशाली धक्का
४ पुस, काठमाडौँ । एकाबिहानै भूकम्पको शक्तिशाली धक्का महशुष भएको छ । मनाङ केन्द्रबिन्दु भएर गएरको भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लाहरूमा बढी महशुष गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३७ मिनेट जाँदा मनाङको नार्स्याङ केन्द्रबिन्दु भएर ४ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छै ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार ०९:१७






