मीनबहादुरले एमालेका लागि दिने दान सर्वोच्चबाट सदर, अब भवन निर्माण सुरू हुने

१ पुस, काठमाडौँ । व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गरेर दिन खोजेको दान सर्वोच्च अदालतबाटै सदर भएको छ । दानको विरूद्धमा परेको रिट खारेज गरेर सर्वोच्च अदालतले भवन निर्माणको बाटो खोलिदिएको हो । भाटभटेनी सुरपमार्केटका मालिका मीनबहादुर गुरूङले करिब डेढ अर्बको लगानीमा कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा एमालेका लागि अत्याधुनिक केन्द्रीय कार्यालय … Continue reading मीनबहादुरले एमालेका लागि दिने दान सर्वोच्चबाट सदर, अब भवन निर्माण सुरू हुने