समय परिस्थितिको खेल होइन, हाम्रो कर्म र मेहनतको परिणाम हो

-गोपीप्रसाद कँडेल जीवनमा राम्रो समय आफैं आउने चमत्कारको आशामा बस्ने हो भने, त्यो केवल समयको बर्बादी मात्र हुन्छ। समय भनेको परिस्थितिको खेल होइन, यो हाम्रो कर्म र मेहनतको परिणाम हो । राम्रो समय चाहने व्यक्तिले आफूले आफ्नो लक्ष्यप्रति काम गर्नुपर्छ, निर्णय लिनुपर्छ, र निरन्तर परिश्रम गर्नुपर्छ। राम्रो समय आफैँ किन आउँदैन ? १. परिस्थिति हाम्रो … Continue reading समय परिस्थितिको खेल होइन, हाम्रो कर्म र मेहनतको परिणाम हो