६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

आज पनि बढ्यो सुनको भाउ, चाँदी स्थिर

६ मंसिर, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

बिहिबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ११:०९