१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

रसुवाको कालिस्थानमा मिनिट्रक दुर्घटना, भूमिघर ध्वस्त


६ चैत, रसुवा । रसुवाको कालिकास्थानमा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनमा चालक समान्य घाइते भएपनि मानवीय क्षति भने भएको छैन । बा १ ख ९१७४ नम्बरको मिनि ट्रक व्याक गर्ने क्रममा भूमिघर माथि खस्दा भूमिघर ध्वस्त भएको छ ।

रसुवाका सयौँ भूमिहिनहरुको हक अधिकारका लागि काम गरिरहेको र सबैले आफ्नो मान्ने भूमि घर मिनिट्रकले ध्वस्त पारिदिएको छ । भूमिघरकै अर्को कोठामा बसेर काम गरिरहेका व्यक्तिहरुले भने संयोगले जोगिएका छन । तस्बीरः शुष्मा न्यौपाने/रसुवा

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १७:०१