१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एनआईसी एसिया बैंकको नयाँ शाखा इटहरिमा

९ पुस, सुनसरी । प्रदेश नम्बर १ को सुनसरी जिल्लाको इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा अाएको छ ।इटहरी उप–महानगरपालिका वडा नम्बर–५ मा एनआईसीको नयाँ शाखा स्थापना भएको हो । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले शाखाको उद्घाटन गरे ।

अब एनआईसीको देशभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखाले देशकै ठूलो संस्था भएर सेवा प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार २१:२०