१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर फर्किनेहरुको चहलपहल (फाेटाे फिचर)

१७ असोज, काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ बिहिबारदेखि सुरू भएको छ । आजबाट घटस्थापना सुरु भएसँगै विद्यालयहरूमा समेत बिदा सुरु भएपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको चहलपहल बढेको हो ।

विभिन्न कामका लागि राजधानी पसेकाहरू घटस्थानपना सुरु भएसँगै बालाजु नयाँ बसपार्कमा सहर छाड्नेको चहलपहल बढेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १२:२६