१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

नेप्सेमा १ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत

१० असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब २ लाख कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले अघिल्लो आर्थिक वर्ष आफ्ना सेयरधनीहरुलाई ३।८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १७:१८