२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

सेयरधनीलाई सानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा

३१ भदौ, काठमाडौं । सेयरधनीका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांशस्वरुप बोनस सेयर घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ११:४१