२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

३१ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ११:०७