२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

३० भदौ, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ।  नेपाल आयल निगमले आइतबार राति  १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका प्रवक्ताले विज्ञप्ति मार्फत पेट्रोलमा ४ रूपैयाँ र डिजेल र मट्टितेलमा ५ रूपैयाँ मूल्य घटेको बताएका छन । यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार २१:२९