२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अर्थमन्त्री पाैडेलले आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गर्नुहुँदै

२८ भदौ, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गर्न लाग्नुभएको छ । मन्त्रालय अन्तर्गतका निकायको काम कारबाही प्रभावकारी बनाउन क्रियाशिल रहनुभएका उपप्रधानमन्त्री पौडेलले कार्यालयको स्थलगत निरीक्षण गरेर आवश्यक निर्देशन दिन लाग्नुभएको हो ।

उहाँले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको आज बिहान ९ बजे स्थलगत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको अर्थमन्त्रीको प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०९:०१